गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा

विकल्प न्यूज\बेनी कात्तिक २३ गते ।   प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धनले बुधबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनलाइ मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले उत्तरी … Continue reading गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा